FAQs Complain Problems

वसाइ सराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन (सार्वजनिक हकमा बढीमा ३ दिन भित्र )
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रु १००)
आवश्यक कागजातहरु: 
  • सूचना फाराम
  • नागरिकताकाे प्रतिलिपि
  • विवाह दर्ता
  • जन्म दर्ता
  • बसाइ सरी अाउनेकाे हकमा बसाइ सरी अाएकाे प्रमाणकाे प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि