FAQs Complain Problems

शुल्कका प्रकारहरु

सानीभेरी गाँउपालिका

गाँउ कार्यापालिका कार्यलय सिम्ली, रुकुम(पश्‍चिम)

६ नं. प्रदेश, नेपाल 

शुल्क तथा दस्तुर

सानीभेरी गाँउपालिकाबाट उपलब्ध गराईने सेवा तथा सिफारिमा सेवाग्राहीबाट निम्न प्रकृतिका आधारमा शुल्क लगाईने छ ।

प्रकृतिहरु

निशुल्क

साधारण

मध्यम

विशेष

पञ्‍जिकरण

लाग्ने दस्तुर

शुल्क नलाग्ने

रु. ५०/-

रु. २००/-

रु. ५००/-

रु. १००/-

सिफारिसहरु

(१) जनआन्दोलन र जनयुद्धका शहित परिवार घाइते र सुचिकृत अपांगलाई दिइने सिफारिस।

(२) घर भत्किएको सिफारिस ।

(३) आर्थिक सहायता सम्बन्धि सिफारिस ।

(४) अपाङ्ग सम्बन्धि सिफारिस ।

(५) कोर्ट फि मिनाहा सम्बन्धि सिफारिस ।

 

(१) कोठा खाली गर्न ३५ दिने सूचना सम्बन्धि सिफारिस ।

(२) नावालक परिचय पत्र सम्बन्धि सिफारिस।

(३) फरक फरक अंग्रेजी हिज्जे प्रमाणित।

(४) जेट मेशिन सम्बन्धि सिफारिस ।

(५) स्थायी बसोबास सिफारिस।

(५) अस्थायी बसोबास सिफारिस ।

(६) बिजुली जडान सिफारिस ।

(७) धारा जडान सिफारिस।

(८) छात्रबृत्ति सिफारिस।

(९) गैरनाफामुलक संस्था दर्ता प्रमाणपत्र।

(१) मुद्बा दर्ता, मिलापत्र आदि।

 

(१) कक्षा पथ स्विकृति सम्बन्धि सिफारिस।

(२) मोही लगत कट्टा सिफारिस ।

(३) सार्वजनिक (नेपाल सरकारको नाममा) बाटो कायम सिफारिस ।

(४) संस्था दर्ता र संस्था नविकरण सिफारिस ।

(५) घर कायम सिफारिस (जग्गाधनी पुर्जामा)

(६) जग्गा धनि पुर्जा प्राप्त गर्ने सिफारिस (प्रतिलिपि)

(७) मृतकको हकदार सिफारिस ।

(८) आन्तरिक बसाइसराइ सिफारिस ।

(९) खसडक खन्ने स्विकृति सिफारिस ।

(१०) तिन पुस्ते प्रमाणित सिफारिस ।

(११) फरक फरक नाम र थर सिफारिस ।

(१२) नाता प्रमाणित प्रमाणपत्र ।

(१३) चार किल्ला र घरबाटो प्रमाणित ।

(१४) कित्ताकाट सिफारिस ।

(१५) अविवाहित र विवाह प्रमाणपत्र ।

(१६) जम्म मिति प्रमाणपत्र ।

(१७) घर जग्गा नामसारी सिफारिस ।

(१८) घर कायम र व्यवसाय बन्द सिफारिस ।

(१९) व्यवसाय दर्ता प्रमाणपत्र ।

(२०) अदालतको आदेश बमोजिम प्राविधिक मूल्यांकन प्रतिवेदन ।

(२१) बार्षिक आम्दानी प्रमाणित (Verification fo Annual Imcome)

(२२) सम्पती मुल्याकंन (Property Valuation)

कर चुत्ता प्रमाणपत्र (Tax Clearance Certificate)

 

(१) जम्म, मृत्यु र बसाईसराई प्रमाणपत्र आदि ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: