FAQs Complain Problems

गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाहरु के के हुन ?

  • विकास निर्मााण जस्तै भाैतिक पुर्वाधार,क्षमता विकास एवं प्रवन्धात्मक कार्यहरु जस्तै सिप विकास ।
  • संघसंस्था तथा समुहहरुकाे नविकरण तथा दर्ता । 
  • विभिन्न किसिमका सिफारीस ।
  • दैनिक स्थानीय सरकार संचालन । 
  • स्थानीय सरकारका मातहतमा रहेका निकायहरुकाे नियन्त्रन एवं निर्देशन तथा संचालन ।