FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

सम्बन्धीत व्यक्ति स्थायी बसाेबास गरेकाे वडा कार्यालय अथवा गाउँपालिका । 

स्थानीय पञ्जिकाधिकारीले । 

  • गाउँपालिकाको वडा कार्यालयकाे सचिव वा वडा सचिव नभएकाे अवस्थामा पञ्जिकाधिकारीले ताेकेकाे स्थानीय निकायकाे कर्मचारी । 

नेपालकाे कर्णाली प्रदेश अन्तरगत रुकुम (पश्चिम) जिल्लाको सानीभेरी गाउँपालिकाकाे वडा नं. ९ सिम्ली मा रहेकाे छ । 

सानीभेरी गाउँपालिकामा ११ वटा वडा कार्यालयहरु रहेका छन ।