सुचना
दरखास्त स्वीकृत गरिएको बारे
गाउँपालिका द्वारा विज्ञापन गरिएका विभिन्न पदमा दरखास्त दिएका उमेदवारहरुको दरखास्त तपशिल बमोजिम स्वीकृत गरिएको सबैमा जानकारी गराइन्छ | दरखास्त अस्वीकृत गरिएका उमेदवारले ३ दिन भित्र आवश्यक कागजात पेश गर्न समेत सुचित गरिन्छ |