FAQs Complain Problems

नागरिक वडापत्र

सानीभेरी गाँउपालिका सिम्ली रुकुम(पश्चिम)

गाँउ कार्यापालिका कार्यालय

सि. नं. सेवा सुविधाको नाम आवश्यक पर्ने कागजातहरु सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया जिम्मेवार अधिकारी र लाग्ने समय लाग्ने दस्तुर
नगारिकता र प्रतिलिपि सिफारिस

१) निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि 

३) विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि 

४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा) 

५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) 

६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि 

७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति 

८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 

९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस

(१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने 

२) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने 

३) निवेदन दर्ता गर्ने 

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने 

५) निवेदकले तोकिएको शुल्क बुझाउने 

६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने 

७)तोकिएको ढाँचामा नागरिकतासिफारिसको अभिलेख राख्ने ।

वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने

समयः सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

रु ५० /-
         
         
         

 

आर्थिक वर्ष: