सुचना
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन (बढीमा ३५ दिन भित्र )
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रु १००)
आवश्यक कागजातहरु:
- सूचना फाराम
- सूचककाे नागरिकता
- मृतककाे नागरिकताकाे प्रतिलिपि