सुचना
शुल्कका प्रकारहरु
सानीभेरी गाँउपालिका
गाँउ कार्यापालिका कार्यलय सिम्ली, रुकुम(पश्चिम)
६ नं. प्रदेश, नेपाल
शुल्क तथा दस्तुर
सानीभेरी गाँउपालिकाबाट उपलब्ध गराईने सेवा तथा सिफारिमा सेवाग्राहीबाट निम्न प्रकृतिका आधारमा शुल्क लगाईने छ ।
प्रकृतिहरु |
निशुल्क |
साधारण |
मध्यम |
विशेष |
पञ्जिकरण |
---|---|---|---|---|---|
लाग्ने दस्तुर |
शुल्क नलाग्ने |
रु. ५०/- |
रु. २००/- |
रु. ५००/- |
रु. १००/- |
सिफारिसहरु |
(१) जनआन्दोलन र जनयुद्धका शहित परिवार घाइते र सुचिकृत अपांगलाई दिइने सिफारिस। (२) घर भत्किएको सिफारिस । (३) आर्थिक सहायता सम्बन्धि सिफारिस । (४) अपाङ्ग सम्बन्धि सिफारिस । (५) कोर्ट फि मिनाहा सम्बन्धि सिफारिस ।
|
(१) कोठा खाली गर्न ३५ दिने सूचना सम्बन्धि सिफारिस । (२) नावालक परिचय पत्र सम्बन्धि सिफारिस। (३) फरक फरक अंग्रेजी हिज्जे प्रमाणित। (४) जेट मेशिन सम्बन्धि सिफारिस । (५) स्थायी बसोबास सिफारिस। (५) अस्थायी बसोबास सिफारिस । (६) बिजुली जडान सिफारिस । (७) धारा जडान सिफारिस। (८) छात्रबृत्ति सिफारिस। (९) गैरनाफामुलक संस्था दर्ता प्रमाणपत्र। |
(१) मुद्बा दर्ता, मिलापत्र आदि।
|
(१) कक्षा पथ स्विकृति सम्बन्धि सिफारिस। (२) मोही लगत कट्टा सिफारिस । (३) सार्वजनिक (नेपाल सरकारको नाममा) बाटो कायम सिफारिस । (४) संस्था दर्ता र संस्था नविकरण सिफारिस । (५) घर कायम सिफारिस (जग्गाधनी पुर्जामा) (६) जग्गा धनि पुर्जा प्राप्त गर्ने सिफारिस (प्रतिलिपि) (७) मृतकको हकदार सिफारिस । (८) आन्तरिक बसाइसराइ सिफारिस । (९) खसडक खन्ने स्विकृति सिफारिस । (१०) तिन पुस्ते प्रमाणित सिफारिस । (११) फरक फरक नाम र थर सिफारिस । (१२) नाता प्रमाणित प्रमाणपत्र । (१३) चार किल्ला र घरबाटो प्रमाणित । (१४) कित्ताकाट सिफारिस । (१५) अविवाहित र विवाह प्रमाणपत्र । (१६) जम्म मिति प्रमाणपत्र । (१७) घर जग्गा नामसारी सिफारिस । (१८) घर कायम र व्यवसाय बन्द सिफारिस । (१९) व्यवसाय दर्ता प्रमाणपत्र । (२०) अदालतको आदेश बमोजिम प्राविधिक मूल्यांकन प्रतिवेदन । (२१) बार्षिक आम्दानी प्रमाणित (Verification fo Annual Imcome) (२२) सम्पती मुल्याकंन (Property Valuation) कर चुत्ता प्रमाणपत्र (Tax Clearance Certificate)
|
(१) जम्म, मृत्यु र बसाईसराई प्रमाणपत्र आदि ।
|