FAQs Complain Problems

सानीभेरी गाउँपालिका रुकुम पश्चिम आ.व.२०७९/८० को बार्षिक समीक्षा सम्पन्न भएको छ। कार्यक्रममा गत आ.व.मा भए गरेका असल कामहरु काम गर्दाका चुनौतीहरु र सुधार गर्नु पक्षहरुको बारेमा बिस्तृत अन्तरक्रिया भएको थियो।